काठमाडौँ २५ माघ । ओखलढुंगाको मोलुङ गाउँपालिका ६ नयाँवन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चटयाङ् लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार साँझ पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया