२८ आश्विन २०८१, सोमबार । October 15, 2024

समाचार

कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन विरोध प्रदर्शन गरे


२४ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ २४ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन विरोध प्रदर्शन गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूको आहृवानमा शनिबार टुँडीखेल घेरेर मौन प्रदर्शन भएको हो ।

प्रकाशित : २४ माघ २०७७, शनिबार ००:००