काठमाडौँ २३ माघ । धनकुटाको चौबिसे गाउँपालिका ५ बोधे बस्ने आसे सार्कीको र उनकै भाई कबिरी सार्कीको घरमा बिद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा दुवैको घर, अन्नपात, लत्ताकपडा र भाँडावर्तन जलेर करिब १६ लाख रुपैयाँ बरारको धनमाल नष्ट भएको छ ।
आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया