काठमाडौं २१ माघ । सिन्धुली, मरिण गाउँपालिका ७ ठाटीस्थित सडकमा प्र ३ ०२०१० प ३९३ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका ७ ठाटी बस्ने २६ वर्षीय राम कुमार बरालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र कपिलाकोट छापमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया