२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

केपी ओली समुहले निकाल्यो मोटरसाइकल र्‍याली


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं २१ माघ । नेकपा ओली समूहले राजधानी उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्‍याली निकालिएको बताइएको छ ।

समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित र्‍याली निस्किएको छ ।
बालकुमारी पुलबाट शुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिएको छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००