२९ आश्विन २०८१, मंगलबार । October 15, 2024

मनोरञ्जन

शुष्मा कार्किले उत्सव रसाईली विरुद्ध दिईन् प्रहरीमा उजुरी


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २१ माघ । नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए भन्ने बताइएको छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००