१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ ।   नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ ।

माघ २३ मा हुने आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताएका छन् ।

‘भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको बताइएको छ ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००