२७ आश्विन २०८१, आइतबार । October 13, 2024

समाचार

प्रधानमन्त्रीद्धारा चितवनमा सिटि हलको शिलान्याश


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगरपालिका वडा नम्बर १० मा बन्न लागेको सिटीहलको शिलान्याश गरेका छन् ।

आज शनिबार अपरान्ह पौने ३ बजे शिलान्यास गरिएको सिटीहल दुईहजार सिट क्षमताको हुने बताइएको छ ।प्रधानमन्त्री ओलीले आजै भरतपुर बसपार्कमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह आज चितवनमा छन् । ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००