२३ माघ २०८१, बुधबार । February 6, 2025

समाचार

निर्वाचन आयोग : नेकपाको आधिकारिकताबारे कुनै निर्णय भएको छैन


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ । निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ।
शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको जानकारि प्राप्त भएको छ ।

आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताएका छन् ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००