२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

अन्जली लामाले हलिउड चलचित्रमा अभिनय गर्ने तयारी


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १४ माघ ।  नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले अब हलिउड चलचित्रमा अभिनय गर्ने तयारी गरेकी छिन् । उनले, ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेको भारतिय संचार माध्यमले उल्लेख गरेको छ ।

रिपोर्टमा उल्लेख गरिए अनुसार, अन्जलीले यो चलचित्रमा बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्दैछिन् ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००