२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउन नहुने :प्रधानमन्त्री


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउन नहुने बताएका छन् ।

नेकपा ओली समूहले दाङमा गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ठीक ढंगका प्रतिनिधि छानेनौं भने संसद त झाँकी जस्तो हुन्छ, संसदलाई जनताको साँचो प्रतिनिधिको थलो बनाउनुपर्छ ।’

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००