१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरे


१० माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १० माघ । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् ।

भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन् ।

प्रकाशित : १० माघ २०७७, शनिबार ००:००