नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्माआलोचना गर्नु पर्ने बताएका छन् ।
प्रचण्डले आज काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै वाम गठबन्धनको योजना अनुसार के.पी आलीले गरेका गल्तीलाइ पनि स्विकार गर्नु पस्चाताप भएको उल्लेख गरे। आफूहरुले के.पी ओलीलाई सधै साथ दिएको भएपनि ओलीले धोका दिएको प्रचण्डको जिकिर छ । प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्दे उनले भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यो नै हाम्रो सवैभन्दा ठूलो कमजोरि भयो प्रचण्डले भने ।’
प्रचण्डले आफूहरु राष्ट्रप्रति सर्धै आजिवन इमान्दार रहेको र अब पनि रहने दावी गरेका हुन् ।
प्रचण्डले छोरि गुमाएको , छोरा गुमाएको पिडाको स्मरण गर्दै अब राजनिति गर्ने बाकि उमेरमा देशकै मात्र सेवा गर्ने समेत बताएका छन् ।
प्रतिक्रिया