२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

Uncategorized

सुधिर श्रेष्ठ र समिक्षा पोखरेलको नयाँ गित सार्वजनिक(भिडियो सहित)


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । गीतकार ध्रुव प्रसाद अम्गाइको नयाँ गीत ‘माया तिरिरी’ सार्वजनिक गरिएको छ । राधा र कृष्णको प्रेमलाई कहानीमा समेट्दै यो गीत तयार पारिएको छ । गीतमा रचना रिमाल र प्रताप दासको स्वर, राज सागरको संगीत छ ।

भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलले अभिनय गरेका छन् ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००