बाँकेमा उपचारका लागि दाङ र सुर्खेतबाट आएका दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही–२ का ३९ वर्षीय पुरुष र सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएकै दिन उनी अस्पतालमा भर्ना भएका थिए ।
२७ पुस २०७७, सोमबार ००:००
0
Shares
प्रतिक्रिया