२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

समाचार

प्रधानमन्त्रीको सुरक्षामा सेना सहितको टोलि परिचालन


२४ पुस २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २४ पुष । प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाका सबै सुरक्षा संयन्त्र खटिएका छन्।कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित परिचालन गरी एकीकृत सुरक्षा योजना अनुरूप व्यवस्था गरिएको बताएका छन् ।अहिले धनगढी विमानस्थलमा नेपाली सेना र तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको छ।विमानस्थलदेखि धनगढी बजारका हरेक चोकमा प्रहरी खटाइएको छ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार ००:००