१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

संसद विघटनविरुद्ध सर्वोच्च सुनुवाइ आज


८ पुस २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं ८ पुस । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ ।

रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली छन् ।यस्तै यही पुस ७ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित : ८ पुस २०७७, बुधबार ००:००