३ चैत्र २०८१, सोमबार । March 17, 2025

सिन्धुपाल्चोकको थाङ्पालकोटलाई ‘अलैँची’को पकेट क्षेत्र घोषणा

मेलम्ची, १५ माघ । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरियो । जिल्ला कृषि विकास कार्यालय र टालटुलेश्वरी लघु उद्यमी समूह थाङ्पालकोटद्वारा आयोजित घोषणा कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले अलैँची खेतीे निकै विस्तार भएका कारण थाङ्पालकोटलाई अलैँची पकेट क्षेत्र घोषणा गरेकोे बताए। उक्त गाविसमा विगत १० वर्षदेखि…