३ चैत्र २०८१, सोमबार । March 18, 2025

जोखिममा रहेका बालबालिकालाई आर्थिक सहयोग

सिन्धुली, १६ माघ । जोखिममा रहेका बालबालिकालाई जिल्ला बालकल्याण समितिले आर्थिक सहयोग गरेको छ । जीविकोपार्जनसँगै बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले १५० जना बालबालिकालाई आर्थिक सहयोग गरिएको हो । बालकल्याण समिति सिन्धुलीले जिल्लाभर गरेको सर्वेक्षणअनुसार चार हजार ५०० बालबालिका जोखिममा रहेको जिल्ला बालकल्याण समिति, सिन्धुलीले जनाएको छ । जोखिममा परेका बालबालिकामध्ये उच्च जोखिमा रहेका १५०…