४ चैत्र २०८१, मंगलबार । March 18, 2025

उपत्यकाको धुलो कम गर्न ‘ब्रुमर’

काठमाडौँ, १७ माघ । उपत्यकाको खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो ब्रुमरले सफाइ गरी धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमरले सफाइ गर्न निर्देशन दिएपछि यो यन्त्र प्रयोग गर्न लागिएको हो । पाइप बिच्छ्याउन सडक खनेपछि राम्रो सफाइ नहुँदा उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर…