८ बैशाख २०८२, सोमबार । April 21, 2025

काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित लोकल गाइडु तालिमको पर्यटनमन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ुलोकल गाइडु तालिमको शुभारम्भ गर्नुभएको छ । नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम संचालन गरेको हो । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ…