काठमाडौं । रिक्त रहेको एक सचिव पदमा बढुवा सिफारिस समितिले सहसचिवहरु नारायण शर्मा दुवाडी, घनश्याम उपाध्याय र दिनेश घिमिरेको नाम सिफारिस गरेको छ । आउँदो मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका मध्ये एकलाई सचिवमा बढुवा गर्नेछ ।