काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकबारे आज राष्ट्रिय सभा बैठकमा जानकारी गराइँदै छ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता ९पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । प्रतिनिधिसभाले पारित गरेको १० दिन पछाडि…