१ बैशाख २०८२, सोमबार । April 14, 2025

भारतीय प्रधानसेनापति पाण्डे सोमबार नेपाल आउने

सैनिक प्रधानसेनापति मनोज पाण्डेले विद्यमान द्विपक्षीय रक्षा सम्बन्धलाई मजबुत बनाउन र आपसी हितका क्षेत्रमा सहकार्यका विषयमा छलफल गर्न सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।   उनले नेपाली सेनाका प्रधानसेनापतिसँग भेटघाट गर्नुका साथै देशका वरिष्ठ सैनिक तथा नागरिक नेतृत्वसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । प्रधानसेनापतिका रूपमा उनको यो पहिलो…