काठमाडौं । बरिष्ट अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर बुधबार सार्वजनीक भएको छ । साकार पन्त निर्देशीत चलचित्रको २ मिनेट ४५ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक जीवनमा आउने उतावचढाव,संघर्ष,जिम्मेवारी,कर्तब्य र वर्तमान समयको वास्तविकतालाई दर्शाइएको छ । राजधानीको आइप्लेक्स मलमा स्थित वान सिनेमामा प्रेसमिट गरि दर्शकमाझ ल्याएको ट्रेलर हाँसो तथा रोदनले भरिएको…