काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं तराई मधेश जोड्ने दु्रतमार्ग (फास्ट ट्र्याक) को अनुगमन गरेका छन् । मंगलबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात प्रकाश ज्वाला, मुख्य सचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा लगायत विभिन्न मन्त्रालयका सचिव सहित अनुगमन गरेका हुन । प्रचण्ड नेतृत्वकै सरकारले द्रुतमार्ग निर्माणको…