२ चैत्र २०८१, आइतबार । March 16, 2025

श्रमजीवि उत्पीडित जनसमुदाय साथमा भए जस्तासुकै घेराबन्दीको सामना गरिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताउनुभएको छ । राजधानीमा आज आयोजित नेपाल दलित मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “लामो समयदेखि गलत नीति, संस्कार, बेतिथि, कार्यशैली र मुख्यतः भ्रष्टाचारको कारणले…