१ चैत्र २०८१, शनिबार । March 15, 2025

जनतालाई कम्युनिष्ट पार्टीले सुखी र खुसी बनाउन सक्छ : नेपाल

काठमाडौं । नेपाली जनतालाई खुसी र सुखी कम्युनिष्ट पार्टीले मात्र बनाउन सक्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । आज भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टीका एक जना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रममा नेपालले यस्तो बताएका हुन । उनले त्यसको लागि प्रचण्ड सरकाले प्रयास गरिरहेको समेत उल्लेख गरे । नेपालले राजनीतिक क्रान्ति…