काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको जारी रहेको छ । आजको दोस्रो दिन बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबारबाट सुरु भएको हो । मंगलबार पेश भएका विभिन्न प्रतिवेदनहरु पेस भएका थिए ।