विराटनगर । प्रमुख पर्शुराम खापुङले आज कोशी प्रदेशका तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ गराएका हुन । हो । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । कार्की र खत्रीको जिम्मेवारी तोकिएको छैन ।…