१ चैत्र २०८१, शनिबार । March 15, 2025

लागुऔषध गिरोहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंको गोली चलायो

  काठमाडौं । लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले काठमाण्डौमा गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विकास भगतमाथि गोली चलाएको हो । लागुऔषध कारोबारको आंशकामा भगतलाई प्रहरीले पिछा गरेको थियो । काठमाडौं सिनामंगलमा एउटा घरमा भगत पसेपछि प्रहरी पनि त्यहाँ पुुगेको थियो । प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।…