काठमाडौं । नेकपा (एस)को सचिवालय बैठक सुरु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानको हलमा बैठक सुरु भएको हो । केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी र अन्य समसामयीक राजनीतिक विषयहरुमा निर्णय लिन बैठक बसिरहेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा (एस) ले आगामी भदौ ५, ६ र ७…