१९ माघ २०८१, शनिबार । February 1, 2025

मुख्य खबर

कारोनाभाइरसबाट थप ४ सय ६५ जना संक्रमित, २२ हजार नाघ्यो संक्रमितको संख्या



काठमाडौं, २३ साउन । पछिल्लो २४ घण्टाको विवरण अनुसार ४ सय ६४ जना कोरोनासंक्रमित थपिएका छन् ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार ००:००