काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तिब्र गतिमा बढेपछि सरकारले केहि कदम चाल्न थालेको सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताएका छन् । मन्त्रीपरिषद्को निर्णय सार्वजनीक गर्दै उनले भाइरस नियन्त्रणका लागि थप कदम चाल्न थालिएको बताएका छन् । सरकारले यसबीचमा केहि कदम चालिसकेको उनले बताए । सरकारले विगतको जस्तो लकडाउन नगरेपनि स्थानिय…