२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

उदयपुरमा नेत्र ज्योतीको एम्बुलेन्स सेवा प्रारम्भ

उदयपुर, ६ मंसिर ।  नेत्रज्योती संघ उदयपुरले ग्रामिण समुदाय र दलित समुदायलाई विशेष सुविधाका साथ सोमबारदेखि एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । भारतीय राजदुतावासबाट सहयोग स्वरुप एम्बुलेन्स पाएपछि संघले एम्बुलेन्स सेवा प्रारम्भ गरेको हो । एक समारोहकाबीच त्रियुगा नगरपालिकाका सबैभन्दा जेष्ठ दलित नागरिक ९४ बर्षीय रत्नबहादुर परियारले रिवन काटेर एम्बुसेन्स सेवाको प्रारम्भ गरेका छन् ।…