२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

पाँचथरमा अलैंची उत्पादन बढ्यो

पाँचथर :  जिल्लामा यो वर्ष अलैंचीको उत्पादनमा बृद्धि भएको छ । गत वर्ष जिल्लामा ६ सय २७ दशमलव २७ मेट्रिकटन उत्पादन भएको थियो । यो वर्ष ७ सय १५ दशमलव ०८ मेट्रिकटन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अलैंचीमा रोग–किराको प्रकोप हट्दै गएको र किसानले नयाँ बगान समेत विस्तार गरेकाले…