२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

उदयपुरमा भूमिगत सिंचाई योजना सूरु

उदयपुर, १ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित श्रीपुरमा एक करोड रुपैंया लागतमा भूमिगत सिंचाई योजनाको काम सुरु गरिएको छ । नगरपालिका भए पनि आवश्यक पूर्वाधारबाट वञ्चित हुदै आएको श्रीपुरमा कृषि उत्पादन बढाउने उदेश्यले ‘डिप बोरिङ सिंचाई योजना’ सञ्चालन गर्न लागिएको हो । योजनाको सिल्यान्यास पूर्व सभासद तथा नेकपा माओबादी केन्द्रका उदयपुर इन्चार्ज मोहन खत्री…