२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

तोकिएको समयभित्रै निर्वाचन हुनुपर्छ : प्रमुख आयुक्त यादव

उदयपुर, १३ मंसिर । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समय भित्रै स्थानीय निर्वाचन हुनुपर्ने बताएका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरको भवन सिलान्यास गर्न सोमबार विहान गाईघाट आईपुगेका प्रमूख आयुक्त यादवले २०७४ माघ ७ गनेभित्रमै स्थानीय निर्वाचन हुनुपर्ने बताएको हो । तोकिएको समयमा निर्वाचन गराउन आयोगको जिम्मेवारी भएको भन्दै उनले त्यसका लागि…