पाँचथर ९ मंसीर । याङवरक गाउँ पालिकको केन्द्र तोक्न त्रुटि गरेको भन्दै ओयामलाई केन्द्र बनाइनु पर्ने ओयाम, च्याङथापू र फलैंचाबासीले माग गरेका छन् । आज ओयाम, च्याङथापू र फलैंचाको राजनीतिक पार्टीका प्रतिनिधिहरुले संयुक्त प्रेश विज्ञप्ती जारी गरि याङवरक गाउँ पालिकाको केन्द्र थार्पू बनाइदा फलैंचा र च्याङथापूको नागरिकलाई अन्याय हुने भएकाले तत्काल निर्णय सच्याई ओयामको मान्द्रेनीलाई केन्द्र…