काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धनमा हिस्सेदारी मागेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) शीर्ष नेताहरुको बैठकले सरकार निर्माण प्रक्रियामा आफुलाई पनि सहभागी गराउनु पर्ने निचोड निकालेको छ ।
लोसपाका एक नेताले आफुहरु सरकारमा सहभागी हुने बताउनदै सत्ता गठबन्धनसंग छलफल गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिइएको उल्लेख गरे ।
प्रतिक्रिया