काठमाडौँ,मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौँ पटक उपाधि उचालेको छ । यसअघि मनाङले २०४२–०४३, २०४३–०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा उपाधि उचालेको थियो । मनाङले लिगका १३ मध्ये १२ खेल जित्दै लिग उपाधि जितेको हो । मनाङले लिगको अन्तिम खेलमा भने आज फ्रेन्ड्ससँग पराजित भयो । दुई खेल अगावै…