एजेन्सी । लिबियाको राजधानी त्रिपोलीमा दुई प्सशस्त्र समूहबीच झडपमा हुदा २७ जनाको मृत्यु भएको छ । त्यहाँका आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा सयाँैको संख्यामा घाइते भएका छन् । सोमबार राती ४४४ ब्रिगेड र अल–रदा बीचको झडप भएको थियो । यी समूह बीच द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीहरुले बताएका छनर । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई…