२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

Breaking

एमाले केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय



काठमाण्डौ । देशकै ठूलो दल नेकपा (एमाले) को चैत्र ९ र १० गते बस्ने केन्द्रिय कमिटीको तेस्रो बैठकका लागि कार्यसूची तय गरेको छ । आज सम्पन्न पोलिटब्युरो बैठकले विभिन्न कार्यसूची तय गरेको हो ।

केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरुलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत कार्यसूची तय गरिएको छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार ००:००