काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । बालबालिका अध्ययनरत विद्यालय विद्यालयमै खोपको व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा खोप दिइने छ । असार ९ देखि १५ गतेसम्म पहिलो र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा दिइने छ ।
बाँकी जिल्लाहरुमा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ ।
— Ministry of Health & Population, Nepal (@mohpnep) June 22, 2022
प्रतिक्रिया