२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

भारत र चीन नेपालका लागि डिप्लोम्याटिक च्यालेन्ज 

पहिलो, संवत् २०६६ वैशाख १ गते नयाँ वर्षको उपलक्ष्यमा विश्वभाषा क्याम्पसको प्रांगणमा करिब ६० वटा जति प्लास्टिकको कुर्सी लगाइएको माझमा तत्कालीन प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले स्पष्ट शब्दमा नेपाली सेनामाथि प्रधानमन्त्री प्रचण्ड र उनका माओवादीद्वारा लगाइरहेको आरोपहरुको लहैलहैमा लागेर अनावश्यक पक्ष वा विपक्ष केही पनि नलेख्न प्राध्यापकलाई आग्रह गर्नु भएको थियो ।…