मधेश इतिहासको कालखण्डमा शोषित उत्पीडित जनताहरूको अधिकारका लागि कैयौं अधिकारवादी आन्दोलनहरू भए, गराइए । जसको इतिहास र सम्झनाहरू कति इतिहास र सम्झनामा नै सीमित हुन पुग्यो । कुनै कुनैलाई मात्र सम्झने र इतिहासले याद गरिराख्ने भएका छन् । त्यस मध्येका निकै नै चर्चित बिर्सनै नसक्ने कस्ता कस्ता हस्तीहरूलाई ओट लगाएका । कैयौं ठूलठूला लामो राजनीतिको…