२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

क्यान्सर, राज्यकोष, वीपी र सुजता

कामना छ–सुजता कोइरालाको शीघ्र स्वास्थ्य लाभको । प्रार्थना छ – क्यान्सर जस्तो घातक आक्रमणबाट उनले चाँडै मुक्ति पाउन् । चिकित्सकहरुले प्राप्तभएसम्मको उपचार पद्धति अपनाएर स्वास्थ्य नेतृलाई घर फर्काउन् । प्रश्न छ सर्वत्र पचास लाखको । विरोध छ – राज्यकोशबाट झिकिएको त्यो धनरासीको । स्पष्ट हुनुपर्ने विषय के हो भने यी दुई विषय अन्तरसम्बन्धित हुदै होइनन्…