१ चैत्र २०८१, शनिबार । March 15, 2025

रणवीर सिंहको पारिश्रमिक ५० करोड पुग्यो

काठमाडौँ १७ माघ । बलिउड नायक रणवीर सिंहको क्रेज गज्जबको छ । चलचित्रमा उनले गरेको अभिनयको पनि खुलेरै प्रशंसा हुने गरेको छ । रणवीर हरेक भूमिकामा फिट हुनसक्ने नायक हुन् । यसैले पनि रणवीर सिंहलाई लिएर चलचित्र बनाउन बलिउडका ठूला ब्यानर लालयित छन् । चलचित्र ‘सिम्बा’पछि रोहित र रणवीरको यो दोश्रो सहकार्य हो । नायक…