काठमाडौं । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित र हिमालय टेलिभिजनमा प्रसारित अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम’ सिजन २ सुखद् यात्रा पार गर्दै समापनको चरणमा पुगेको छ । प्रतियोगिताका अडिसनदेखि विभिन्न चरणहरू पार गर्दै यो प्रतियोगिताको शनिबार राति विजेता घोषित हुँदैछन् । यो प्याकेजमा एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ, फोटोसेसनसहित प्रबर्धनका कार्यक्रमहरु समेटिएको छ । त्यस्तै, यस…