काठमाडौं । सम्राट न्यौपानेको आवाजमा ‘चालिसे’मा गीत सार्वजनिक भएको छ ।
अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको एरेन्जमेन्ट गायक सम्राट न्यौपानेले गरेका हुन् ।
गीतमा अत्यन्त रुचाईएका कलाकार बुद्धि तामाङ, नायिका वर्षा शिवाकोटी, सौरभ न्यौपाने र सुशीला थापाको अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन निर्देशक सौरभ न्यौपानेले गरेका हुन् ।
प्रतिक्रिया